कोरोनाका कारण एनआरएनए महिला फोरमको नारी दिवसको कार्यक्रम स्थगित

लण्डन । गैर अबासीय नेपाली संघ बेल्जियमले हरेक बर्ष मनाउदै आएको र यस् बर्ष पनि बिबिध कार्यक्रम गरी मनाउने तयारी गरेको मार्च आठको अन्तररास्ट्रीय नारी दिवसको कार्यक्रम बेल्जियममा पनि दिन प्रतिदिन कोरोना भाईरसको प्रकोप बढी रहेकोले रद्द गरेको छ । संघले एक बिज्ञप्ती जारी गर्दै कार्यक्रमको सम्पूर्ण तयारी पुरा भए पनि अप्रिय घटनाको कारण बन्नु … Continue reading कोरोनाका कारण एनआरएनए महिला फोरमको नारी दिवसको कार्यक्रम स्थगित